Hikmat Acharya
  • १५ वैशाख २०८२, सोमबार
  • काठमाडौं
Paschim Raibar

कैलालीको गोदावरीमा बस दुर्घटना हुँदा


धनगढी- कैलालीको गोदावरीमा बस दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

सोमबार राति गोदावरी नगरपालिका–४ वनदेवी नजिकै सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३२२८ नम्बरको बस अनियन्त्रित भएर दुर्घटना हुँदा चालक बझाङको दुर्गाथली गाउँपालिका–५ भलान्याका २५ वर्षीय मोहन जप्रेलको मृत्यु भएको हो।

बस मुनी च्यापिएर गम्भिर घाइते भएका जप्रेलको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।


क्याटेगोरी : सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode