Hikmat Acharya
  • २९ असार २०८२, आईतबार
  • काठमाडौं
Paschim Raibar

बैतडीमा लागूऔषधसहित एक जना पक्राउ


बैतडी– बैतडीमा लागूऔषधसहित एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा जिल्लाको दोगडा केदार गाउँपालिका–६ पञ्जुनँयाका ४० वर्षीय तारासिंह कार्की रहेका छन्।

कार्कीलाइ २५ ग्राम लागूऔषधसहित शनिबार प्रहरी चौकी गोकुलेश्वर, बैतडीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।


क्याटेगोरी : सुदूरपश्चिम

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode