Hikmat Acharya
  • १ फागुन २०८१, बिहीबार
  • काठमाडौं
Paschim Raibar

बैतडीमा भरुवा बन्दुकसहित दुई जना पक्राउ


बैतडी– बैतडीमा भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका छन् ।

जिल्लाको दशरथचन्द नगरपालिका–९ लमौताका ३६ वर्षीय तारादत्त जोशी र ४३ वर्षीय महेशदत्त जोशी भरुवा बन्दुकसहित पक्राउ परेका छन् ।

उनीहरुलाई एक थान भरूवा बन्दुकसहित शुक्रवार राति प्रहरीले पक्राउ गरेको हो । उनीहरुलाई प्रहरी चौकी नागार्जुनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।


क्याटेगोरी : सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode