Hikmat Acharya
  • २९ असार २०८२, आईतबार
  • काठमाडौं
Paschim Raibar

डडेल्धुरामा घरेलु मदिरा बरामद गरी नष्ट


डडेल्धुरा- डडेल्धुरामा घरेलु मदिरा बरामद गरी नष्ट गरिएको छ।

जिल्लाको परशुराम नगरपालिका–९ कुयापानी, पुलचोकबाट १४ लिटर घरेलु मदिरा बरामद गरी स्थानिय जनप्रतिनिधी, समाजसेवीसहितको उपस्थितिमा इलाका प्रहरी कार्यालय जोगबुढाले मंगलवार नष्ट गरेको हो।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode