राजेन्द्र,लोक बहादुर सहितका का.पा सदस्यलाई अख्तियारले डाक्यो : यस्तो छ कारण !

अछाम । बान्नीगढी जयगढ गाउँपालिकाका निबर्तमान जनप्रतिनिधिलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयानका लागि उपस्थित हुन् पत्राचार गरेको छ । गाउँपालिका कार्यालयका जिन्सी माल सामानहरू व्यक्तिगत रुपमा प्रयोग गरेको भन्ने उजुरीका सम्बन्धमा बयान लिन अख्तियार दुरुपयोग आयोगको कार्यालय कञ्चनपुरले पत्राचार गरेको हो । गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीले गाउँपालिका कार्यालयका जिन्सी माल सामानहरू व्यक्तिगत रुपमा प्रयोग गरेको … Continue reading राजेन्द्र,लोक बहादुर सहितका का.पा सदस्यलाई अख्तियारले डाक्यो : यस्तो छ कारण !