मेल्लेख गाउँपालिका वडा नम्बर ६ शोडषाका वडा अध्यक्ष तिलख बहादुर कडायतले वडामा स्वास्थ्य, शिक्षा, कृषि, सडक मर्मत लगाएतको स्तरउन्नीमा पहिलो बर्षको बजेट बिनियोजन गरेको बताएका छन ।
रेडियो बान्नीगढी संग संक्षिप्त कुराकानी गर्दै अध्यकष कडायतले वडाको विकासका लागि आर्थिक बर्षको विनियोजित बजेट कार्यान्वयन कार्यमा पारर्दशि ?पमा विकास निर्माणमा पूरा लगानी गर्ने उद्धघोष गरेका हुन ।
वडाको सम्वृद्धि र शुसाशनका लागि आफ्नो पहिलो बर्षको बजेट विनियोजन गरेको बताएका छन । यस आर्थिक बर्षमा वडामा ४२ लाख ७३ हजार बजेट बिनियोजन गरेको बताउँनु हुदै आँफु वडा अध्यक्षमा निर्वाचित भएर आइसके पछि वडाको समग्र बिकासका लागि वडामा खानेपानीो अभाव हुन नदिने, बिद्युतलाइन बिस्तारका लागि आफुले बिशेष कदम चालि गरिरहेको समेत बताएका छन ।
उहाँले वडामा रहेका एकल महिला, बालबालिका तथा अपागंता भएका व्याक्तिह?लाइ उनिह?को क्षमता विकासका लागि सिपमूलक तालिम संग जोड्ने कुरामा जोडदिनुभयो ।
जनताका आधारभूत आवश्यकता लाई मध्यनजरगरी वडामा समस्या परेका आम नागरिकलाई वडाबाट सग्दो सहयोग गर्नेे प्रतिवद्धता जनाउनु भयो । निर्वाचनका बेला वडाबासिह? माझ गरेका बाचालाइ पूरा गर्ने उद्धघोष गरेका छन ।
आफ्नो पहिलो बर्षको कार्यकाल भित्र आम नागरिकह?लाई खानेपानी, कृषि, बिद्युतलाइन विस्तार लगाएत गुणस्तरिय शिक्षामा जोडदिइने समेत प्रतिबद्धता जनाएका छन ।

बि.क रेडियो बान्नीगढीमा समाचार प्रस्तोताको रुपमा कार्यरत छन् । उनले समसामयीक बिषयमा कलम चलाउछन् ।
क्याटेगोरी : सुदूरपश्चिम










 Follow Us on Facebook
 Follow Us on Facebook Follow Us on 𝕏
 Follow Us on 𝕏 Follow Us on TikTok
 Follow Us on TikTok Subscribe Us on YouTube
 Subscribe Us on YouTube
प्रतिक्रिया