अछामको मेल्लेखमा ट्याक्टर दुर्घटना १ जनाको मृत्यु, ४ जना घाइते
जिल्लाको मेल्लेख गाउँपालिकामा ट्र्याक्ट्रर दुर्घटना हुदा १ जनाको मृत्यु भएको छ भने जना घाइते भएका छन् ।
गाउँपालिकाको वडा नम्बर ३ ठाँटीको बर्वा र बगुडाको बिचमा पर्ने बुढाखोलामा ट्र्याक्ट्रर दर्घटनामा परेको हो ।
दुर्घटनामा पनि १ जना किशोरीको मृत्यु भएको र ४ जना किशोरी घाइते भएको स्थानीयले जानकारी दिएका छन् ।
घाईते हुने कक्षा ८ मा अध्धयनरत १५ बर्षिय सुस्मिता बुढा,१४ बर्षिय पार्वति बुढा,करिस्मा बुढा,कक्षा ६ मा पढने १२ बर्षिय पुस्पा बि.क, ७ कक्षामा अध्ययनरत १६ बर्षिय मनिषा बुढा रहेका छन् ।
उनीहरु पिपलसैन माद्यामिक बिद्यालयमा अध्ययनरत छन् ।

क्याटेगोरी : सुदूरपश्चिम
प्रतिक्रिया