Techie IT
  • २२ मंसीर २०८२, आईतबार
  • काठमाडौं
Paschim Raibar

२० वर्षमुनीको एसियन कप छनोटमा नेपालले आज कम्बोडियासँग खेल्दै


२० वर्षमुनीको एसियन कप छनोटमा नेपालले आज कम्बोडियासँग खेल्दै

काठमाण्डौ– एएफसी २० वर्षमुनीको एसियन कप छनोटमा नेपालले आज कम्बोडियासँग खेल्दैछ ।

चाइनिज ताइपेईमा खेल पौने एक बजे शुरु हुनेछ । प्रतियोगिताको समूह ‘बी’ मा नेपालसहित कम्बोडिया, उज्वेकिस्तान, बहराइन र चाइनिज ताइपेई छन् ।

नेपालले आज आफ्नो पहिलो खेल खेल्न लागेको हो । यस्तै चाइनिज ताइपेईसँग पर्सि सेप्टेम्बर २३ मा, उज्वेकिस्तानसँग सेप्टेम्बर २५ र बहराइनसँग सेप्टेम्बर २७ मा खेल्नेछ ।


क्याटेगोरी : खेलकुद

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode