Hikmat Acharya
  • १ माघ २०८१, मंगलबार
  • काठमाडौं
Paschim Raibar

डडेल्धुराकी टिकटकर विमला झुण्डिएको अवस्थामा मृत फेला


डडेल्धुराकी एक युवती मृत फेला परेकी छिन् ।

गन्यापधुरा गाउँपालिका–३ की २१ वर्षीया विमला देउवा घरमै मृत भेटिएकी जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायव उपरीक्षक दीपक कार्कीले जानकारी दिए ।

विमला टिकटकरसमेत हुन् । ि २ लाख २४ हजार फलोअर छन् ।

हिजो झुन्डिएको अवस्थामा मृत भेटिएकी देउवाको बारेमा अनुसन्धान भइरहेको कार्कीले बताए । विमलाका बुवाको केही समयअघि मृत्यु भएको थियो । दाजु भने विदेशमा छन् ।

यसैबिच
यता, १३ गते महाकाली नदीमा हाम फालेकी १६ वर्षकी अर्की किशोरी पनि मृत भेटिएकी छन् ।

डडेल्धुराको परशुराम नगरपालिका–५ परिगाउँमा दार्चुलाको नौगाड गाउँपालिका–४ की १६ वर्षीया ममता टमाो शव ेा ेि प्रहरीले बताएको छ ।

बेवारिसे अवस्थामा फेला परेको शवको पाखुरामा ममता लेखेको देखेपछि सनाखत भएको डीएसपी कार्कीले जानकारी दिए ।

जिल्ला अस्पताल डडेल्धुरामा राखिएको शव आफन्तलाई जिम्मा लगाउने तयारी भइरहेको छ । दार्चुलाका सीडिओ यज्ञराज जोशीले १३ गते हाम फालेकी किशोरीको शव भेटिएको बताए ।


क्याटेगोरी : सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode