Techie IT
  • २६ मंसीर २०८२, बिहीबार
  • काठमाडौं
Paschim Raibar

नाइजेरियामा तेलको ट्यांकर ट्रकसँग ठोक्किएर भएको विस्फोटमा ५० जनाको मृत्यु


नाइजेरियामा तेलको ट्यांकर ट्रकसँग ठोक्किएर भएको विस्फोटमा ५० जनाको मृत्यु

नाइजेरियामा तेलले भरिएको ट्यांकर मानिसले भरिएको ट्रकसँग ठोक्किँदा ५० जनाको मृत्यु भएको छ ।

स्थानीय समयअनुसार आइतबार दिउँसो १२ः३० बजे दुर्घटना भएको स्थानीय आपत्कालीन व्यवस्थापन निकायले जनाएको छ। बीबीसीका अनुसार तेलले भरिएको टय ट्रकसँग ठोक्किएपछि विस्फोट भएको हो ।  यसको भिडिओ पनि सार्वजनिक भएको छ ।

दुवै गाडीमा आगो लागेको देखिन्छ। आपत्कालीन निकायका प्रवक्ता हुसेन इब्राहिमले यो विगत केही वर्षयताकै सबैभन्दा भयावह दुर्घटना भएको बताए ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode