Hikmat Acharya
  • ११ चैत्र २०८१, मंगलबार
  • काठमाडौं
Paschim Raibar

साउण्ड मर्मत गर्दा करेन्ट लागेर कञ्चनपुरमा एक युवकको मृत्यु


साउण्ड बक्स मर्मत गर्ने क्रममा कञ्चनपुरमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।

जिल्लाको बेदकोट नगरपालिका–५ धरमपुर बस्ने १८ वर्षीय हविल डगौराको मृत्यु भएको हो ।

डगौराको साउण्ड बक्स मर्मत गर्ने क्रममा करेन्ट लागेर आइतवार दिउँस म भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode