Techie IT
  • २२ मंसीर २०८२, आईतबार
  • काठमाडौं
Paschim Raibar

चितवन क्यान्सर अस्पतालको सेवा अब धनगढीमा विस्तार 


चितवन क्यान्सर अस्पतालको सेवा अब धनगढीमा विस्तार 

चितवन स्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले कैलालीको धनगढीमा सेवा विस्तार गर्ने भएको छ।

अस्पतालले यही भदौदेखि सेवा विस्तार गर्न लागेको हो। अस्पतालका कार्यकारी निर्देशक डाक्टर शिवजी पौडेलले सङ्घीय सरकारको कार्यक्रमअ ीय क्यान्सर अस्पतालले प्रदेशस्तरमा सेवा विस्तार गर्न लागेको बताए।

सुदूरपश्चिम प्रदेशको धनगढीमा कम्तीमा पाँच शय्याको क्यान्सर उपचारकक्ष सञ्चालन गर्नेगरी सेवा विस्तार हुने उनले बताए।

हरेक महिना एक साता अस्पतालमा विशेषज्ञ चिकित्सकसहितको टोली विस्तारित केन्द्रमा खटिनेछन्। यसका लागि स्वास्थ्य संस्थासँग समन्वय गरेर सेवा सञ्चालन गरिने छ।


क्याटेगोरी : सुदूरपश्चिम

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode