Hikmat Acharya
  • १९ वैशाख २०८२, शुक्रबार
  • काठमाडौं
Paschim Raibar

डडेल्धुरामा घरको बार्दलीबाट लडेर एक जनाको मृत्यु


डडेल्धुरामा घरको बार्दलीबाट लडेर एक जनाको मृत्यु भएको छ ।

जिल्लाको अमरगढी नगरपालिका–८ टाटरका ६५ वर्षीय गगन सार्कीको बार्दलीबाट लडेर मृत्यु भएको हो ।

सार्की घरको छानो छाउने क्रममा बार्दलिबाट लडेर बिहीवार गम्भिर घाइते भएका थिए । घ सार्कीको उपचारको क्रममा बिहीवारनै डडेल्धुरा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।


क्याटेगोरी : सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode