Hikmat Acharya
  • १९ वैशाख २०८२, शुक्रबार
  • काठमाडौं
Paschim Raibar

कैलालीको भासुु भिरमा दुर्घटना


कैलालीको भासु भिरमा दुर्घटना भएको छ ।

जिल्लाको चुरे गाउँपालिका–५ भासु भिर स्थित सडक खण्डमा सुदूरपश्चिम प्रदेश ०१प ००१ झ १४९१ नम्बरको जिपले विपरीत दिशाबाट आरहेको सुदुरपश्चिम प्रदेश ०१००८प २२५६नम्बरको मोटरसाइकललाई ठक्र दिएको हो

ठक्करबा मोटरसाइकल पछाडि सवार रहेका एक जना घाइते भएका छन्। घाइते हुनेमा दिपायल सिलगढी नगरपालिका–६ का २५ वर्षीय आशिष मलासी रहेका छन् । उनको निसर्ग अस्पताल धनगढीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode