Techie IT
  • १ पुस २०८२, मंगलबार
  • काठमाडौं
Paschim Raibar

मेल्लेखका उपाध्यक्ष खड्काको अस्वभनिय कमेन्ट : फेसबुकमा रडाको !


मेल्लेखका उपाध्यक्ष खड्काको अस्वभनिय कमेन्ट : फेसबुकमा रडाको !

मेल्लेख गाउँपालिका उपाध्यक्ष नृप बहादुर खड्काले स्थानीय युवाको फेसबुक स्टाट्समा दिएको प्रतिक्रियाले रडाको मच्चिएको छ ।

जिल्ला खेलकुद समिति अछामका अध्यक्ष केशर खड्काको फेसबुक स्टाट्समा उपाध्यक्ष खड्काले अमर्यादित रुपमा प्रतक दिएपछि सर्वत्र आलोचना भईरहेको छ ।

खेलकुद समिति अध्यक्ष समेत रहेका मेल्लेख गाउँपालिकाका युवा केशर खड्काले पद कसैको आजीवन नहुने लक्षित गर्दै लेखेको स्टाट्समा गाउँपालिका उपाध्यक्ष खड्काले ‘तेरा बा ले पदमा पुर्‍यायो केशर‘ भन्दै आक्रोशपूर्ण प्रतिकृत दिएका थिए ।

सामान्य प्रसङ्गमा लेखिएको स्टाट्समा उनको अस्वभनिय प्रतिक्रिया उनका लागि ‘आ काल पिठ्युँ लाग‘ नन उखान जस्तै बनेको छ ।

उनको अस्वभनिय प्रतिक्रियाको फेसबुकमा निकै आलोचना भईरहेको छ ।

मेल्लेखका अधिकांश युवाले उनको प्रतिक्रियामा आपत्ति जनाई रहेका छन् ।


क्याटेगोरी : पश्चिम खोज, पालिका, राजनीति, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode