Hikmat Acharya
  • ७ वैशाख २०८२, आईतबार
  • काठमाडौं
Paschim Raibar

बैतडीका एक युबकको भारतमा मृत्यु


बैतडीका एक युबकको भारतमा मृत्यु भएको छ।

जिल्लाको पञ्चेश्वर गाउँपालिका–१ सल्ला चमतडाका २४ वर्षीय सुरेश साउँदको भारतको हरियाणामा गाडी दुर्घटनामा परेर मृत्यु भएको उनका दाई मोहन जोशीले बताए ।

सुरेश ५ बर्ष पहिला देखीनै भारतको एक होे गर्थे। डिउटीबाट कोठामा जानेबेला उनलाई आईतबार राती गाडीले ठक्कर दिएको थियो।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode