कैलालीमा करेन्ट लागेर एक महिलाको मृत्यु

कैलालीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।
जिल्लाको लम्कीचुहा नगरपालिका(२ बघनियाकी ४० वर्षीया लक्ष्मी जैसीको करेन्ट लागेर मृत्यु भएको हो ।
जैसीले घरमा पोछा ९सरसफाई० लगाउने क्रममा फ्रिजको पछाडी पट्टी रहेको तार छुन गई करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया