Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

बझाङमा घाँस काट्नेक्रममा रुखबाट लडेर एक महिलाको मृत्यु


बझाङमा घाँस काट्नेक्रममा रुखबाट लडेर एक महिलाको मृत्यु भएको छ ।

जिल्लाको तल्कोट गाउँपालिका–२ की अन्दाजी २३ वर्षीया कबिता धमेनाको रुखबाट लडेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

कबिताको तल्कोट–२ स्थित सापपानी जगलमा घाँस काट्ने क्रममा रुखबाट लडेर घटनास्थलमै मृत्यु भएको हो ।

घटनाका बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode