Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

डोटीमा जिप दुर्घटना हुँदा ६ जना घाइते


डोटीमा जिप दुर्घटना भएको छ। दुर्घटनामा परेर ६ जना घाइते भएका छन् ।

शनिबार राती धनगढीबाट अछाम जाँदै गरेको से १ ज ४३२ नम्बरको जिप जिल्लाको दिपायल–सिलगढी नगरपालिका–६ कोलीनीमा दुर्घटना भएको हो ।

दुर्घटनामा ६ जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।  उपचारपछि सबै जना घर गइसकेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ  ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode