Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

अछाममा एक जना मृत फेला


अछाममा एक जना मृत अवस्थामा फेला परेका छन्   ।

हिजो शनिबार राति ८ बजेको समयमा जिल्लाको ढकारी गाउँपालिका–७ ढुङ्गाचाल्नादेखि तल्थारा जाने कच्ची सड्क खण्डको कुच्चिकोट भिरबाट करिब तीन सय मिटर तल लडेको अवस्थामा मृत फेला परेका हुन् ।

दैलेख ठाटिखाँद गाउँपालिका–२ हुइताका ६६ कोपुरा शाही मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode