Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

अछाम आउन हिँडेका साउँद दिल्लीबाट बेपत्ता


भारतबाट नेपाल आउन भनि हिँडेका एक व्यक्ति सम्पर्कविहीन भएका छन् ।

अछामको रामारोशन गाउँपालिका वडा नम्बर ६ भटाकाटिया राख्नीका केसे साउँद ५ दिनदेखि सम्पर्क विहीन भएका हुन ।

५ दिन अगाडि घर जान्छु भनी हिनेका उनी दिल्लीको आनन्द बिहारबाट सम्पर्कविहिन भएको आफन्तजनको भनाई छ ।

५ दिनदेखी बेपत्ता रहेका उनको खोजिनितिमा सहयोग गरिदिन परिवारजनले आग्रह गरेका छन् ।

बेपत्ता रहेका साउँदलाई फेला पारेमा नजिकको प्रहरी चौकी अर्थात भारतको सम्पर्क नम्बर ९५०९२११०९३ मा फोेन गरेर जानकारी गराउन आग्रह गरिएको छ ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode