Hikmat Acharya
  • ५ जेठ २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस अछाममा पनि मनाइयो


राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०८१ अछाममा पनि मनाइएको छ ।

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ भन्ने नाराका साथ जिल्लाको साँफेबगरमा प्रभात फेरी कार्यक्रम गर्दै यो दिवस मनाइएको हो ।

कम्प्युटर एसोसिएसन अफ नेपाल क्यान अछामको आयोजनामा साँफे हाटबजारमा दिवसका अवसरमा प्रभात फेरी कार्यक्रमको आयोजना गरिएको थियो ।

क्यान अछामका अध्यक्ष रमेश महरको नेतृत्वमा निकालिएको प्रभात फेरी कार्यक्रममा क्यानका जिल्ला पदाधिकारी,स्थानीय व्यापारी र बिद्यार्थीहरुको सहभागी भएका थिए ।


क्याटेगोरी : सूचना प्रविधि, सूचना/प्रविधि

प्रतिक्रिया


थप समाचार

धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode