Techie IT
  • २४ मंसीर २०८२, मंगलबार
  • काठमाडौं
Paschim Raibar

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस अछाममा पनि मनाइयो


राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस अछाममा पनि मनाइयो

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०८१ अछाममा पनि मनाइएको छ ।

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ भन्ने नाराका साथ जिल्लाको साँफेबगरमा प्रभात फेरी कार्यक्रम गर्दै यो दिवस मनाइएको हो ।

कम्प्युटर एसोसिएसन अफ नेपा क्यान अछामको आयोजनामा साँफे हाटबजारमा दिवसका अवसरमा प्रभात फेरी कार्यक्रमको आयोजना गरिएको थियो ।

क्यान अछामका अध्यक्ष रमेश महरको नेतृत्वमा निकालिएको प्रभात फेरी कार्यक्रममा क्यानका जिल्ला पदाधिकारी,स्थानीय व्यापारी र बिद्यार्थीहरुको सहभागी भएका थिए ।


क्याटेगोरी : सूचना प्रविधि, सूचना/प्रविधि

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode