Hikmat Acharya
  • ५ जेठ २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

बझाङमा एमालेका उम्मेदवार भण्डारी ६४९ मतले अगाडि


बझाङमा प्रदेश सभा १ को भा भएको उपनिर्वाचनमा ३ हजार ५ मत गणना गरिएको छ ।

सुरुदेखि अग्रता लिएको एमाललेका दमन भण्डारीले ३ हजार ५ मत गणना गर्दा १ हजार ३०३ मत पाएका छन् ।

उनलाई पछ्याइरहेको नेपाली कांग्रेसका अभिषेक बहादुर सिंह ले ६५४ मत पाएका छन् ।

नेकपा माओवादीका जनक बुढाले ४०१ र नेकपा एकीकृत समाजबादीका दिल बहादुर सिंहले ३६९ मत ल्याएका छन् ।

एमालेका उम्मेदवार भण्डारी ६४९ मतले अग्रता लिएका छन् ।


क्याटेगोरी : राजनीति, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode