Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

धनगढीमा १४ कार्टुन ‘भाइब्रेट’ कण्डमसहित एक जना पक्राउ


झण्डै साढे ६ लाख बराबरको अवैध कण्डमसहित प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको हो।

धनगढी उपमहानगरपालिका–१ शिवनगरबाट १४ कार्टुन भाइब्रेट कण्डमसहित २५ वर्षीय पंकज चन्दलाई शनिबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डीएसपी कबिन्द्र बोहराले बताए ।

उनका अनुसार चन्दलाई कण्डमसहित हिजो आइतबार कारबाहीका लागि राजस्व कार्यालय कोहलपुरको जिम्मा लगाइएको छ। चन्दले सुत्ने कोठामा लुकाइ राखेको अवस्थामा कण्डम बरामद गरिएको प्रहरीले बताएको छ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode