धनगढीमा १४ कार्टुन ‘भाइब्रेट’ कण्डमसहित एक जना पक्राउ
 
	
				
			झण्डै साढे ६ लाख बराबरको अवैध कण्डमसहित प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको हो।
धनगढी उपमहानगरपालिका–१ शिवनगरबाट १४ कार्टुन भाइब्रेट कण्डमसहित २५ वर्षीय पंकज चन्दलाई शनिबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रही नायब उपरीक्षक डीएसपी कबिन्द्र बोहराले बताए ।
उनका अनुसार चन्दलाई कण्डमसहित हिजो आइतबार कारबाहीका लागि राजस्व कार्यालय कोहलपुरको जिम्मा लगाइएको छ। चन्दले सुत्ने कोठामा लुकाइ राखेको अवस्थामा कण्डम बरामद गरिएको प्रहरीले बताएको छ।
क्याटेगोरी : समाचार

 
				 
				 
				 
				 
				 
				








 Follow Us on Facebook
 Follow Us on Facebook Follow Us on 𝕏
 Follow Us on 𝕏 Follow Us on TikTok
 Follow Us on TikTok Subscribe Us on YouTube
 Subscribe Us on YouTube
प्रतिक्रिया