Hikmat Acharya
  • ८ कात्तिक २०८१, बिहीबार
  • काठमाडौं
Paschim Raibar

एन.आई.सी एसियाद्वारा मंगलसैनमा वित्तिय साक्षरता कार्यक्रम


एन आई सी एसिया लघुवित्तले मंगलसैनमा वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको छ ।

मंगलसैन नगरपालिका वडा नम्बर ५ मंगलसैनस्थित कैलाश होटेलमा वित्तीय साक्षरता कार्यक्रम संचालन गरिएको हो ।

वडा अध्यक्ष झंकर भाटको अध्यक्षतामा भएको साक कार्यक्रममा डिजिटल बैङ्किङ, क्युआर, स्मार्ट बैङ्किङ, इन्टरनेट बैङ्किङ, पिन तथा पासवर्ड सुरक्षा, ओटिपि, रेमिटेन्स कारोबार, बचत तथा कर्जाको सदुपयोग सम्बन्धी प्रशिक्षण गरिएको लघुवित्तका कनिष्ठ सहायक झुलेन्द्र रावलले जानकारी दिएका छन्

एन आई सी एसिया लघुवित्तका विभिन्न समूहमा आबद्ध बचतकर्ता तथा सदस्यहरूलाई लघुवित्तका उप प्रदेश प्रमुख कैलाश चन्द भट्टले वित्तीय साक्षरताबारे परशकष दएा हुन् ।

कार्यक्रमको संचालन शाखा प्रमुख जयराज ढुंगानाले गरेका थिए ।


क्याटेगोरी : अर्थ-वाणिज्य, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode