Hikmat Acharya
  • ५ जेठ २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

वैद्यनाथ कोटीहोमको हवन कुण्डमा आगलागी


वैद्यनाथ धाममा जारी कोटीहोम महायज्ञको हवन कुण्डमा आगलागी भएको छ ।

फागुन १० गतेबाट सुरु भएको कोटीहोम महायज्ञको हवन कुण्डमा आगलागी भएको हो ।

शनिवार दिउँसो करिब १:३० बजे हवन कुण्डमा आगलागी भएको बताईएको छ ।

हवन कुण्डमा आगलागी भएको दृश्यहरू सामाजिक संजालमा सार्वजनिक भएका छन् ।

१ सय ४४ वर्षमा एक पटक लाग्ने कोटीहोम महायज्ञको हवन कुण्डमा के कसरी आगलागी भएको हो भन्ने विषय भने खुलेको छैन । आगलागीबारे थप बिवरण आउन बाँकी छ ।

फागुन १० गते देखी सुरु भएको कोटीहोम फागुन २५ गतेसम्म संचालन हुने छ ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode