Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

अछाममा घरमा आगलागी हुँदा एक जना जलेर घाइते


अछाममा एक घरमा आगलागी भएको छ।

जिल्लाको मेल्लेख गाउँपालिका–४ मा राफाका किट्टे साउँदको घरमा आगलागी भएको हो । आगो निभाउँने क्रममा साउँद जलेर घाइते भएका छन् ।

आगलागीबाट घरभित्र रहेका कपडा, खाद्ययान्न लगाएतका सामान जलेर अन्दाजी दुई लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

घाइतेको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । खाना पकाउने क्रममा चुुलोबाट आगो सल्किन गई आज शनिवार बिहान १० बजेतिर आगलागी भएको हो।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode