Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

साँफेबगरको नगर सभामा नगरपालिकालाई टुक्र्याउने प्रस्ताव पेश


साँफेबगर नगरपालिकाको नगर सभाको १२ औँ अधिवेशनमा ६ वटा वडालाई छुट्टै पालिका बनाउन सिफारिसका लागि प्रस्ताव पेश भएको छ ।

हिउँदे सभाको १२ अधिवेशनमा ६ वटा वडालाई छुट्टै पालिका बनाउन सिफारिसका लागि प्रस्ताव पेश भएको हो ।

वडा नम्बर ९ देखि १४ नम्बर वडाका अध्यक्ष सहितका जनप्रतिनिधिले छुट्टै पालिका बनाउन सिफारिसको माग सहित प्रस्ताव पेश गरेका वडा नम्बर ९ का वडा अध्यक्ष दीपक कुँवरले बताए ।

उक्ता प्रस्तावमा तिँ ६ वटै वडा अध्यक्ष सहित २४ जना नगर सभा सदस्यले हस्ताक्षर गरेका छन् ।

उक्ता प्रस्तावमाथि नगर सभामा छलफल हुने बताईएको छ । नगर सभाको १२ अधिवेशन शनिवारदेखि जारी छ ।

यस्तो छ प्रस्ताव :-

 


क्याटेगोरी : राजनीति, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode