Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

साँफेबगर नगरपालिकाको हिउँदे सभा भोली : यस्ता छन् कार्य योजना (कुराकानी सहित)


साँफेबगर नगरपालिकाको हिउँदे नगर सभा भोली शनिवार हुने भएको छ ।

हिउँदे सभा अन्तर्गत नगरपालिकाको बाह्रौँ नगर अधिवेशन हुने भएको हो । नगर अधिवेशनका लागि आवश्यक तयारी पुरा भएको नगर प्रमुख राजेन्द्र बहादुर कुँवरले बताए ।

हिउँदे सभा अर्थात् अधिवेशनमा प्रस्तुत हुने कार्यविधि,नियमावली तथा बजेटका बिषयमा हामीले नगर प्रमुख राजेन्द्र बहादुर कुँवरसँग कुराकानी गरेका छौँ ।

कुराकानी :


क्याटेगोरी : राजनीति, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode