Hikmat Acharya
  • ५ जेठ २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

हिउँ फुलेपछिको अछाम रामारोशन (फोटो फिचर )


सुदूरपश्चिमको प्रमुख पर्यटकीय क्षेत्र मध्यको एक अछामको रामारोशन क्षेत्रमा बाक्लो हिमपात भएको छ। रामारोशनको रामे,किनिमिनि,चाका डाँडा लगायत रामारोशन क्षेत्रका उच्च भू–भागमा हल्का वर्षासहित हिमपात हुँदा यहाँका डाँडाहरू हिउँले सेताम्य छन्।

हिमपात भएसँगै यहाँका पर्यटन व्यवसायी पनि उत्साहित बनेका छन्। रामारोशन घुम्न आउन चाहानेहरुका लागी सहजै यातायातको सुविधा रहेको छ भने होटलहरु संचालनमा रहेको छन् ।

२ हजार ५ सय मिटरको उचाइमा रहेको रामारोशन क्षेत्रमा हिउँ खेल्न अछाम लगायत छिमेकी जिल्लाबाट पर्यटक आउने होटल व्यवसायीको अपेक्षा छ ।

तस्बिर सौजन्य : नवीन रोकाया (सिता गेस्ट हाउस रामारोशन )9858489490


क्याटेगोरी : व्यापार/प्रर्वद्धन, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode