Hikmat Acharya
  • ५ जेठ २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

अछामका चर्चित वकिल भण्डारी उच्च अदालतको न्यायाधीश नियुक्त


अछाम जिल्लाका चर्चित कानुन व्यवसायी अधिवक्ता (वकिल) मातृका भण्डारी उच्च अदालतको न्यायाधीशमा नियुक्त भएका छन् ।

न्याय परिषद्ले उनलाई उच्च अदालतको न्यायधिसमा नियुक्त गर्ने निर्णय गरेको हो ।

कानुन व्यवसायी,जिल्ला अदालतका न्यायधिस र कानुनी सेवाका कर्मचारी मध्य कानुन व्यवसायी अन्तर्गत भण्डारी न्यायधिसमा चयन भएका हुन् ।

कानुनी उपचार तथा परामर्शको क्षेत्रमा अछाम जिल्लामा चर्चित भण्डारी शालीन र सभ्य कानुन व्यवसायीका रुपमा परिचित छन् ।


क्याटेगोरी : अपराध, राजनीति, राष्ट्रिय, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode