Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

बझाङमा अ हे ब मृत अवस्थामा फेला


बझाङको झोता स्वास्थ्य चौकीमा कार्यरत अ।हे।ब। मृत अवस्थामा फेला परेका छन् ।

केदारस्यु गाउँपालिका १ गर्जेपानी स्थित सेती नदीको बिच भाग पानीमा रायल घर भएका ४३ वर्षीय महेन्द्र मल्ल मंगलवार साँझ मृत फेला परेका हुन् ।

यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय बझाङबाट आवश्यक अनुसन्धान भईरहेको जनाईको छ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode