Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

दार्चुलामा शिक्षक बनेर दुई जर्मन नागरिक आउँदै


दार्चुलामा शिक्षक बनेर दुई जर्मन नागरिक आउने भएका छन् ।

जिल्लाको अपिहिमाल गाउँपालिकाभित्रको एक विद्यालयमा स्वयंसेवक शिक्षकको रुपमा जर्मन नागरिक आउने भएका हुन् ।

खण्डेश्वरी माध्यमिक विद्यालयमा केही समयपछि स्वयंसेवक शिक्षकको रुपमा दुई जना जर्मन नागरिक इन्मा र इभा आउने गाउँपालिकाका अध्यक्ष भगतसिंह ठेकरे बोहराले बताए ।

यसले शिक्षा क्षेत्रमा विदेशी स्वयंसेवक शिक्षक भित्र्याउन सहज हुने गाउँपालिका अध्यक्ष बोहराको दाबी छ ।

 


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode