Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

बझाङमा एक गर्भवती महिलाको हेलिकोप्टरबाट उद्धार


बझाङमा एक गर्भवती महिलाको हेलिकोप्टरबाट उद्धार गरिएको छ ।  जयपृथ्वी नगरपालिका–११ की ३२ वर्षीया सुनिता थापाको आज ९सोमबार० हेलिकोप्टरबाट उद्धार गरिएको हो ।

आइतबारदेखि उनलाई सुत्केरीव्यथा लागेर अत्याधिक रक्तश्राप भएपछि आज बिहान ११ बजे नेपाली सेनाको हेलिकोप्टर मार्फत सुर्खेत लगिएको बझाङ प्रहरी प्रमुख भरत शाहले बताए । अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको र अस्पताल लगिएको वडाध्यक्ष सर्जनबहादुर थापाले बताए ।

 


क्याटेगोरी : समाचार, सुदूरपश्चिम, स्वास्थ्य-शिक्षा

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode