Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

अछाममा जिप दुर्घटना


अछाममा जिप दुर्घटना भएको छ। जिल्लाको मंगलसेन नगरपालिकामा जिप दुर्घटना भएको हो ।

जिल्लाको तुर्माखादा गाउँपालिकाबाट मंगलसेन आउदै गरेको से १ ज ७७५ नम्बरको जिप दुर्घटना भएको अछाम प्रहरीले जनाएको छ । अछाम जिल्ला अस्पताल सडक खण्डमा दुर्घटना भएको अछाम प्रहरीले बताएको छ ।  जिपमा सवारहरुको अवस्था सामान्य रहेको प्रहरीले बताएको छ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode