Hikmat Acharya
  • ८ कात्तिक २०८१, बिहीबार
  • काठमाडौं
Paschim Raibar

कमलबजार नगरपालिकामा भूकम्पको अर्को झट्का !


अछाम जिल्लाको कमलबजार नगरपालिकामा भूकम्पको अर्को झट्का महसुस भएको छ ।

नगरका प्रमुख यज्ञ प्रसाद ढकाल र उपप्रमुख शारदा बिष्ट कुँवर बिचको विवादको पराकम्पन शान्त नहुँदै नगर कार्यपालिका कार्यालय लाई इपिसेन्टर बनाएर यति बेला निमित् ख प्रकाशकीय अधिकृत खड्ग बहादुर बिष्टले अर्को झट्का दिएका छन् ।

प्रमुख,उप प्रमुखको विवादका बिच गइरहेको पराकम्पन सँगै लामो समय देखि नगरमा हाकिम रहेका बिष्ट को पछिल्लो झट्काले नगरपालिका बेस्सरी हल्लिएको छ । प्रमुख र उपप्रमुख बिचको विवाद पछि निरन्तर गइरहेको पराकम्पनका कारण ठुलो क्षति भइरहेका अछाम जिल्लाको कमलबजार नगरपालिकामा भूकम्पको अर्को झट्का महसुस भएको छ ।

नगरका प्रमुख यज्ञ ्सद काल र उपप्रमुख शारदा बिष्ट कुँवर बिचको विवादको पराकम्पन शान्त नहुँदै नगर कार्यपालिका कार्यालय लाई इपिसेन्टर बनाएर यति बेला निमित्त प्रमुख प्रकाशकीय अधिकृत खड्ग बहादुर बिष्टले अर्को झट्का दिएका छन् ।

प्रमुख उपप्रमुखको विवादका बिच गइरहेको पराकम्पन सँगै लामो समय देखि नगरमा हाकिम रहेका बिष्टको पछिल्लो झट्काले नगरपालिका बेस्सरी हल्लिएको छ ।

प्रमुख र उपप्रमुख बिचको विवाद पछि नरनतर राकम्पनले अशान्त नगरको आज मंगलबार भएको कार्यपालिका बैठकमा निमित्त प्रमुख प्रकाशकीय अधिकृतको जिम्मेवारीमा रहेका खड्ग बहादुर बिष्टले कार्यालय प्रमुखको जिम्मेवारीबाट अलग भएको बताएपछि कमलबजारमा हलचल सुरु भएको छ ।

प्रमुख र उपप्रमुख विवादका बिचमा पनि नगर कार्यपालिका कार्यालय हाकी रहेका जिल्ला विकास समिति बाट आएका सातौँ तहका अनुभवी कर्मचारी बिष्ट प्रमुख प्रकाशकीय अिकृतक जम्ेवाी बाट हटेपछि नगर थप समस्यामा पर्ने समाचार स्रोतको दाबी छ ।

नगरपालिकाको आजको बैठकले विष्टको विकल्पमा दरबन्दी अनुसार उपसचिव माग गर्ने निर्णय गरेको छ तर यहाँ सचिव नै ल्याए पनि मेयर उपमेयर को विवाद रहेसम्म कमलबजार नगरपालिका यस्तै अशान्त रही रहने छ स्रोतले भन्यो !

“नगरपालिकामा प्रमुख र उपप्रमुखको कुरा मिल्न नसक्दा खडक बिष्टले जिम्मेवारी छोडेका हुन अब आउने लाई पनि काम गर्न किनै मस्ा हुनछ,जिल्ला विकास समिति अछामको अधिकार सहितको निमित्त स्थानीय विकास अधिकारी एलडिओ भैसकेका विष्टको बहिर्गमन सँगै कमल नगर पालिका भित्र थप झडका र थुप्रै पराकम्पन जाने पक्का छ अब विवाद मिल्दैन झन् बढ्यो । ”

नगरको गतिविधि लाई नजिक बाट नियाली रहेका एक जना स्थानीय बुद्धिजीवीले भने नगर प्रमुख र उपप्रमुखको क्षमता उदाङ्गो भैसकेको अवस्थामा खड्ग बिष्टले पनि बाई बाइ गरेपछि थ झडका र परकमपन कमबजारम जाने क्का भएको छ ।


क्याटेगोरी : पालिका, राजनीति, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode