Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

मंगलसैन नगरपालिकाको बस्तीमा जीप दुर्घटना : १ को मृत्यु


जिल्लाको मंगलसैन नगरपालिकामा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।

मंगलसैन नगरपालिका वडा नम्बर १३ बस्तीको बाउँबट्टामा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको हो । बस्तीबाट मंगलसैन तर्फ आउँदै गरेको उक्त जीव ब्रेक फेल भई दुर्घटनामा परेको बताइएको छ ।

दुर्घटनामा परि ज्यान गुमाउनेमा स्थानीय सुके भनेर चिनिने यातायात व्यवसायी दिनेश थापा रहेको छन् । गाडीमा सवार अन्यको अवस्थाबारे थप बिवरण आउन बाँकी छ ।

जीव दुर्घटनाबारे खबर पाएसँगै यति बेला घटनास्थलमा प्रहरी परिचालन गरिएको अछाम प्रहरीले जनाएको छ ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode