Hikmat Acharya
  • २४ वैशाख २०८२, बुधबार
  • काठमाडौं
Paschim Raibar

दार्चुलामा भीरबाट लडेर एक महिलाको मृत्यु


दार्चुलामा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ।

जिल्लाको नौगाड गाउँपालिकामा खर काट्ने क्रममा नौगाड–१ दल्याडकी ३२ वर्षीया रेवती ठगुन्ना भीरबाट शुक्रवार लडेर घाइते भएकी थिइन् ।

उनलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा ज्यान गएक प्रहरीले जनाएको छ ।  मृतक ठगुन्नाका श्रीमान्, दुई छोरा र दुई छोरी छन्।

 


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode