Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

सुदूरपश्चिममा भूकम्प : एक महिलाको मृत्यु


सुदूरपश्चिममा भूकम्पपछि आएको पहिरोमा परि एक जनाको मृत्यु भएको छ ।

बझाङको जयपृथ्वी नगरपालिका ११ स्थित ओखरकी करिब ४० वर्षीया गुनमति धामीको मृत्यु भएको हो ।

त्यस्तै, भूकम्पमा परी एक दर्जन मानिस घाइते भएको बझाङ प्रहरीले जानकारी दिएको छ ।

भूकम्पका कारण पहिरो खस्दा जयपृथ्वी राजमार्ग ठाउँ–ठाउँमा अवरुद्ध भएको छ भने दर्जनौँ भौतिक संरचना भत्किएको जनाइएको छ ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode