Hikmat Acharya
  • ५ जेठ २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

कञ्चनपुरमा एक बालिका मृत अवस्थामा फेला


कञ्चनपुरमा एक बालिका मृत अवस्थामा फेला परेकी छन् ।

जिल्लाको बेलौरी नगरपालिका–७ सिंहपुरस्थित उखुबारीमा हाल नाम, थर र वतन नखुलेकी अन्दाजी एक वर्षीया बालिका मृत अवस्थामा फेला पारेको कञ्चनपुर प्रहरीले जानकारी दिएको छ ।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 


क्याटेगोरी : अपराध

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode