Techie IT
  • २६ मंसीर २०८२, बिहीबार
  • काठमाडौं
Paschim Raibar

अछाममा कार्यरत एक सब इन्जिनियर लागु औषधसहित पक्राउ


अछाममा कार्यरत एक सब इन्जिनियर लागु औषधसहित पक्राउ

अछाममा कार्यरत एक सब इन्जिनियर कञ्चनपुरको बेलौरीबाट लागु औषधसहित पक्राउ परेका छन् ।

कञ्चनपुरको दक्षिणी क्षेत्रमा पर्ने बेलौरी नगरपालिका–१० सडक घाटबाट ९ दशमलव ४२ ग्राम लागु औषधसहित बेलौरी नगरपालिका वडा नम्बर ३ का २५ वर्षीय हरिश ेग्मी शनिवार बिहान प्रहरी परेका हुन् ।

प्रहरी चौकी भुडाबाट खटिएको प्रहरी टोलीले शँका लागि चेकजाँच गर्दा उनको साथबाट खैरो हिरोइन जस्तो देखिने पदार्थ ब्राउन सुगर फेला परेको कञ्चनपुर प्रहरीले बताएको छ ।

पक्राउ परेका रेग्मी सवार सु प्र प्र ०३००१ प ०४५६ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।

पक्राउ परेका रेग्मी सडक डिभिजन कार्यालयका अछाम सब इन्जिनियर हुन् । घटनाको प्रहरीले थप अनुसन्धान हेको छ ।


क्याटेगोरी : अपराध, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode