Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

कैलालीबाट बेपत्ता भएका दुई बालक भारतको पलियामा फेला


कैलालीबाट बेपत्ता भएका दुई बालक भारतको पलियामा फेला परेका छन् ।

जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर ३ कुचैनीबाट दुई बालक श्रावण ३१ गतेदेखि बेपत्ता रहेका थिए।

आफन्तका अनुसार नगरपालिकाको वडा नम्बर ५ अण्डैयाका कौशल चन्द र कुचैनीका लक्ष्मण साउँद आमाबुवालाई भेट्न भनि हिनेका थिए ।

उनीहरुको आमाबुवा भारतमा रहेका छन् । कुचैनीकै शिव नमुना माविमा कक्षा ५ मा अध्ययन गर्दै आएका थिए ।

उनीहरु दुबै जना १२ वर्षीय हुन्। आफन्तका अनुसार उनीहरुलाई पलियाबाट आज सकुशल उद्दार गरिएको छ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode