Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

डडेल्धुरामा लागुऔषधसहित एक जना पक्राउ


डडेल्धुरामा लागुऔषधसहित एक जना पक्राउ परेका छन् ।

जिल्लाको अमरगढी नगरपालिका–४ खलङ्गाबाट १६।१२ ग्राम चरेशसहित सोही ठाँउका ४० वर्षीय रामबहादुर पुन पक्राउ परेका हुन् ।

गोप्य सूचनाका आधारमा पुनको पसलमा छापा मार्दा लागुऔषध चरेश भेटिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराको टोलीले चरेशसहित पुनलाई नियन्त्रणमा लिएर अनुसनधान गरिरहेको बताइएको छ ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode