Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

अछामका नकिन्द्र कडायत भारतमा मृत फेला


अछामका नकिन्द्र कडायत भारतमा मृत फेला परेका छन् ।

जिल्लाको बिनायक नगरपालिका–४ लयटीका कडायत महाराष्ट्रको भिवन्डीमा मृत फेला परेका हुन् । उनको मृत्युको कारण खुलेको छैन । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको बताएको छ ।

 


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode