Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

अछाममा माहुरीले टोकेर एक जनाको मृत्यु


अछाममा माहुरीले टोकेर एक जनाको मृत्यु भएको छ ।

जिल्लाको साँफेबगर नगरपालिका–८ चण्डिका काटैका ७२ वर्षीय टेकबहादुर कुँवरको बिहीवार मृत्यु भएको हो ।

कुँवर बाख्रा चराउन जंगल गएका बेला मौरीले टोकेको थियो । माहुरीले टोकेर गम्भीर घाइते भएका उनको बयालपाटा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

 


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode