Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

महिला अधिकारको रक्षाका लागि प्रतिबद्ध बन्छु : प्रदेश अध्यक्ष रावल (कुराकानी सहित)


नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल महिला संघ क्रान्तिकारीको सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्षमा निर्वाचित अध्यक्ष सरस्वती रावलले महिला अधिकारको रक्षाका लागि आफू प्रतिबद्ध भएको लाग्ने बताएकी छन् ।

रेडियो बान्नीगढीसंग कुराकानी गर्दै नवनिर्वाचित अध्यक्ष रावलले महिला अधिकारसँगै वर्गीय तथा लैंगिक उत्पीडनमा परेका नागरिकका लागि पनि आफू सशक्त भएर उभिने प्रतिबद्धता जनाएकी हुन् ।

संविधानमा महिला सहभागिताका लागि ३३ र आफ्नो पार्टीले विधानमा ३५ प्रतिशतको व्यवस्था गरेको भए पनि आफूले त्यसलाई ५० प्रतिशत पुर्‍याउने गरि नेतृत्व गर्ने उल्लेख गरेकी छन् ।

यस बिच आज हामीले अखिल नेपाल महिला संघ क्रान्तिकारी सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष तथा रामारोशन गाउँपालिकाकी निवर्तमान गाउँपालिका उपाध्यक्ष सरस्वती रावलसँग उनको अबको कार्ययोजनाका बिषयमा कुराकानी गरेका छौँ ।

कुराकानी : सरस्वती रावल


क्याटेगोरी : राजनीति, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode