Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

बैतडीमा भिरबाट लडेर एक युवाको मृत्यु


बैतडीमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ ।

जिल्लाको मेलौली नगरपालिका वडा नंं–५ का शंकर दत्त कलौनीका १९ बर्षिय छोरा प्रेम कलौनीको अर्जुन अदल्लेको भिरबाट लडेर मृत्यु भएको हो ।

कलौनी भिरबाट करिब आठ सय मिटर तल खस्दा टाउको तथा शरीरका बिभिन्न भागहरुमा चोट लागि मृत्यु भएको हो । घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान भईरहेको जनाएको छ ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode