Techie IT
  • १४ मंसीर २०८०, बिहीबार
  • काठमाडौं
Paschim Raibar

अछाममा लागुऔषधसहित एक जना पक्राउ


अछाममा लागुऔषधसहित एक जना पक्राउ परेका छन्।

जिल्लाको बान्निगढी जयगढ गाउँपालिका–४ तिमल्सेनबाट लागूऔषध एक जना पक्राउ परेका हुन्।

एक ग्राम ९ सय २० मिलिग्राम लागुऔषधसहित सोही गाउँपालिका–३ धाराशैनका २१ वर्षीय शंकर ठकुल्लालाई मंगलबार पक्राउ गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय मंगलसेनबाट खटिएको प्रहरीले उनलाई लागुऔषधसहित पक्राउ गरेको हो।

साथै घटनामा संलग्न एक जनालाई थप अनुसन्धानको लागि प्रहरीले नियन्त्रणमा लिएको छ। दिनेश खबरबाट साभार


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!